Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


राजनीतिज्ञ राघवसँग अभिनेत्री परिणितीको आज इन्गेजमेन्ट हुँदै

एजेन्सी । भारतीय राजनीतिज्ञ राघव चड्डासँग अभिनेत्री परिणिती चोपडाको शनिबार इन्गेजमेन्ट हुने भएको छ । आम आदमी पार्टीका राज्यसभा सांसद राघव र परिणितीले नयाँ दिल्लीमा इन्डिया गेट नजिकको कपुरथला हाउसमा