Logo २१ चैत्र २०८२, शनिबार | Sun Apr 5 2026


राष्ट्रिय शिक्षा दिवसलाई उपलब्धिमूलक र परिणामुखी बनाउन सरकारको आह्वान

काठमाडौं । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रुपमा मनाउने भएको छ । आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको