१० असार २०८२, मंगलबार | Wed Jun 25 2025


भूतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले भूतपूर्व गोरखा सैनिकका जायज मागहरु बेलायती सरकारले सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । आइतवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो

दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको छः मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताउनुभएको छ । सोमवार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले

राजदुत नियुक्ति समावेशी बनाउन सरकार पूर्ण प्रतिवद्ध रहेको परराष्ट्रमन्त्री साउदको भनाइ

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्तिमा पनि संविधानको मर्म र भावनाअनुसार समावेशी सिद्धान्तलाई आत्मसात गर्दै लैजान सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभा अन्तर्गतको संसदीय