Logo २९ भाद्र २०८२, आइतबार | Sun Sep 14 2025


परराष्ट्रमन्त्री खड्का आज साँझ चीन भ्रमणमा जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री डा. नारायण खड्का आज मंगलबार साँझ चीन भ्रमणमा जानु हुनेभएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा मन्त्री खड्का तीन दिने भ्रमणका लागि जान लाग्नुभएको हो