२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


जहाज दुर्घटना अपडेट : बेपत्ता भएको पन्डुब्बीका ५३ जना मृत फेला

एजेन्सी । इन्डोनेसियामा हराएको पन्डुब्बी जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सेनाले जनाएको छ । आइतबार हराएको पन्डुब्बीमा सवार ५३ जना चालक दलका सदस्यको मृत्यु भएको त्यहाँको सरकारले जनाएको छ ।