Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


गण्डकी प्रदेश सरकारले पदाधिकारी हटायो

काठमाडौँ । गण्डकी प्रदेश सरकारले निर्वाचन आचारसंहिता लागूहुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई पदमुक्त