काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसहितको एक टोली आइतबार संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछ । परराष्ट्र मन्त्रालयले मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्र अन्तर्गत विभिन्न