Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


न्युनतम साझा नीति तथा कार्यक्रममा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुट्यो

काठमाडौं । १० दलीय सत्ता गठबन्धनले साँझ ५ बजे सरकारको न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनले यस्तो निर्णय