Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


सर्वोच्च अदालतका दुई जना न्यायाधीश सेल्फ आइसोलेसनमा

काठमाडौं । सर्वोच्च अदालतका दुईजना न्यायाधीश कोरोना संक्रमण भएको आंशकामा सेल्फ आइसोलेसनमा बस्नुभएको छ । बुधबार दिउँसोसम्म नियमित इजलास हेर्नुभएका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाल साँझदेखि आइसोलेसनमा बस्नुभएको हो