काठमाडौं । न्यायाधीश अधिवक्ताबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएसँगै कामु प्रधानन्यायाधीशले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो साढे १ बजेका लागि परिषद्को आकस्मिक बैठक बोलाएका