Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


न्यायघर नै जोखिममा

भवन निर्माण नहुन्जेल अदालतले कहाँबाट सेवा दिने भन्ने अन्योल रहेको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश द्वारिकामान जोशीले बताउनुभयो ।