२४ बैशाख २०८२, बुधबार | Thu May 8 2025


न्याय परिषदमा न्यायाधीशहरुविरुद्ध उजुरीका चाङ

काठमाडौं । न्यायाधीशहरु स्वच्छ नभएसम्म न्यायालय स्वच्छ हुन सक्दैन । न्याय प्राप्तीको अन्तिम विन्दु हो न्यायालय । तर पछिल्लो समय तिनै न्यायमूर्तिहरुको आचरणमथि नै प्रश्न उठ्न थालेका छन् । छानविन