८ जेष्ठ २०८२, बिहिबार | Thu May 22 2025


नौकुण्ड गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

काठमाडौं । रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नुर्वु स्याङबो घले विजयी हुनुभएको छ। उहाँले ३ हजार ४७४ मत प्राप्त गरेर अध्यक्षमा विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सिर्जना