१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


नोबेल एकेडेमी र डिजी स्कूलबीच सम्झौता

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित नोबेल एकेडेमी र डिजी स्कूलबीच गुणस्तरीय डिजिटल शिक्षा प्रदान गर्ने सम्झौता गरिएको छ । विद्यार्थीहरुमा समय सापेक्ष डिजिटल शिक्षाको पहुँच पुर्‍याउने उद्देश्यका साथ विद्यालयका