काठमाडौं । राष्ट्रियताको महत्त्व दर्शाउने उद्देश्यले शुक्रबार माइतीघर मण्डलामा ‘नेपाली राष्ट्रिय झण्डा महोत्सव’को आयोजना गरिएको छ । विभिन्न संघ संस्थाको आयोजनामा ८ औं राष्ट्रिय झण्डा महोत्सवका अवसरमा अभियानकर्मीले अपराह्न ४ः४९