३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन स्रष्टा र संस्कृतिकर्मी परिचालन गरिन्छ : सभापति थापा

काठमाडौं । आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारहरुलाई विजयी बनाउन नेपाल सांस्कृतिक संघले प्रचार–प्रसारको जिम्मेवारी लिने भएको छ । बुधबार संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी तीन वटै