Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


शेखरकाे प्रश्न–‘पदाधिकारीहरूलाई महाधिवेशनकाे मिति सार्ने अधिकार कसले दियो ?’

शुक्रबार बसेको पदाधिकारी बैठकमा महाधिवेशनको मिति सार्ने प्रस्ताव आएसँगै नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाउनुभएको छ ।

कांग्रेस नेतृत्वलाई गगनको प्रश्न– थितिमा बस्न र विधिमा चल्न नपर्ने ?

उहाले लेख्नुभएको छ, ‘बस् नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने !, अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने ? सोचौं ।’

कांग्रेसको १४औं महाधिवेशनको मिति सर्दैन, सार्नैपरे केन्द्रीय कमिटीमा छलफल हुन्छ- प्रवक्ता शर्मा

बैठकले शनिबार निर्धारित समयमै पार्टीको पालिका स्तरीय अधिवेशन हुने र त्यसलाई सफलतापूर्वक सम्पन्न गराउन पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

आलमको मुद्दा आज पनि हेर्न नमिल्नेमा

काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमले दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिए पनि इजलासले ‘हेर्न नमिल्ने’ भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको

महाधिवेशन मंसिरमै हुनेमा शंका छ– गगन थापा

नेता थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताउनुभएको ।

गुण्डागर्दी र प्रहरीको आडमा पार्टी कब्जा गर्ने दुःस्वप्न नदेख्न कोइरालाको चेतावनी

गुण्डागर्दी गर्नेहरू परास्त हुने भन्दै उहाँले शान्तिपूर्ण आन्दोलन र संयमित ढंगले गर्ने आन्दोलनमा आफूहरुको साथ रहने उहाँले बताउनुभयो ।

मन्त्रिपरिषदले गरेको निर्णयमाथि अख्तियारले अनुसन्धान गर्नै पाउँदैन भन्दै गच्छेदारले गरे आफ्नो बचाउ

गच्छेदारले भन्नुभयो, ‘मन्त्रिपरिषदको निर्णयमाथि अख्तियारले अनुसन्धान, तहकिकातलगायतका काम गर्नै पाउँदैन । त्यसरी मन्त्रिपरिषले गरेको निर्णयमा मुद्दा लगाउने हो भने त उक्त क्याबिनेटमा रक्षा मन्त्री विद्या भण्डारी, भीम रावल, सुजाता कोइरालाहरु

देउवाले एकलौटी गरेको भन्दै कांग्रेसमा चुलियो कलह, मन्त्री छनाैटप्रति पौडेल पक्ष असन्तुष्ट

प्रधानमन्त्रीको शपथ लिनेक्रममा देउवाले दुई मन्त्री नियुक्त गर्दा सल्लाह नगरेको भन्दै असन्तुष्ट रहेको पौडेल पक्ष दुई महिना लामो समयपछि बल्ल बल्ल गरिएको मन्त्रिपरिषद् विस्तारमा पनि सोधपुछ नगरिएपछि रुष्ट बनेको हो

कांग्रेस पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो तीन बजे देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा सरकारमा सहभागी हुने मन्त्री छनोट र आसन्न महाधिवेशनबारे छलफल हुनेछ ।

कांग्रेस महाधिवेशन : १३ जिल्लाको वडा अधिवेशन अन्योल

गाउँ–नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने भएकाले गाउँ–नगर अधिवेशन हुन सबै जिल्लाभित्र वडा अधिवेशन भइसक्नुपर्छ । तर, केन्द्रीय निर्वाचन समिति भने पुनः निर्वाचन कार्यतालिका परिमार्जन गर्ने पक्षमा