महामन्त्री कोइरालाले मुलुकमा राजनीतिक स्थिरता कायम गर्न राजनीतिक दल सम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न सरकारले विधेयक ल्याउन लागेको पनि बताउनुभयो ।
अछाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अछाममा गाउँपालिका र नगरपालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ । बान्नीगढी जयगढ गाउँपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, मंगलसेन
चितवन । नेपाली कांग्रेसको १४औ महाधिवेशनबाट चितवनका सात वटै स्थानीय तहमा नयाँ कार्यसमिति चयन भएका छन् । भरतपुर महानगरपालिकाको सभापतिमा चार जनालाई पछि पार्दै चित्रसेन अधिकारी सभापतिमा निर्वाचित हुनुभएको छ
पेशल आचार्य नेपाली काँग्रेसका प्रवक्ता तथा युवानेता विश्वप्रकाश शर्माले काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा दिएको उम्मेदवारी घोषणा सभामा आफ्नो १, २, ३ र ४ फर्मुला घोषणा गरे । उनको त्यो
हरि शर्मा परासी, । पश्चिम नवलपरासी कांग्रेसमा महामन्त्री शशांक गुटको वर्चस्व देखिएको छ । १४ औं महाधिवेशन अन्तरगत शनिबार भएको गाउँ/नगर अधिवेशनको परिणामले सभापति एंव प्रधानमन्त्री शेर बहादुर देउवाको गुट
सागर न्यौपाने स्याङ्जा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत जिल्लाका ९ पालिकामा अधिवेशन सम्पन्न भएको छ । वालिङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा आज निर्वाचन हुँदैछ। जिल्लाका ११ वटै पालिकामा
लाओस राई पूर्वजहरु भन्छन् हिंग नभए पनि हिंग बाँधेको टालो छ । नेपाली समाजमा एक कथन छ, ‘मेरो बाजेले घ्यू खाको थियो नपत्याए मेरो हात सुँग त ?’ सुन्दा अनौठो
काठमाडौं । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ४ कुविण्डेमा साढे दुई दशकपछि नेपाली कांग्रेसले निर्धारित समयमै खुल्ला रुपमा वडा अधिवेशन सकेको छ । तत्कालिन माओवादी केन्द्रको गढक्षेत्र कुविण्डेमा वर्षौपछि कांग्रेसले पहिलोचोटी
डम्मर बुढा मगर, बागलुङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट बागलुङका पाँच पालिकामा नेतृत्व चयन गरिएको छ । अन्य ५ पालिकामा भने आइतबार हुने छ । जिल्लाको निसीखोला गाउँपालिका, तमानखोला
प्रकाश मैनाली सर्लाही । सर्लाहीमा कांग्रेसको गढ मानिने क्षेत्र नम्बर ४ मा क्रियाशील विवाद हुँदा गढ मानिएको क्षेत्र नै कतै गुम्ने त हैन भन्ने चिन्ता कांग्रेसजनमा देखिएको छ । सर्लाहीमा