Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ मा

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन फागुन २८ गते तोकिएको छ । कांगे्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही जिल्लाको अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले बुधबार सूचना निकालेर