काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरमाथि महाअभियोगको प्रस्ताव दर्ता गराउन सांसदहरुलाई हस्ताक्षर गराइएको भन्ने कुरा झुटोभएको दावी गरेका छन् । सिंहदरबारमा मंगलबार दुवै