Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


काँग्रेस–एमालेद्वारा आफ्ना सांसदलाई ह्विप जारी

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेका छन् । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा एक बजेका लागि आह्वान गरिएको छ ।