काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन जारी रहेकाे छ। काठमाडौंकाे भृकुटीमण्डपमा बुधबार पुष्पकमल दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रको नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुको सम्मेलन जारी रहेकाे