Logo २२ आश्विन २०८२, बुधबार | Wed Oct 8 2025


मलेसियाविरूद्धको टी-२० महिला क्रिकेट श्रृंखलाको उपाधि नेपालले जित्याे

काठमाडाैं । मलेसियाविरुद्धको ५ खेलको टि-२० महिला क्रिकेट अन्तर्राष्ट्रिय श्रृंखलाको उपाधि नेपालले जितेको छ। मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा बुधबार सम्पन्न भएकाे अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेकाे हाे