काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताउनु भएको छ । नेपाल क्लियरिङ हाउसको राजधानीमा सम्पन्न १५ औं वार्षिकोत्स्व समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।