३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


थ्री नेशन्स कप फुटबलमा नेपालको विजयी सुरुवात

काठमाडौं । लाओसलाई हराउँदै नेपालले प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २–० ले विजयी सुरुवात गरेको हो ।