२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


युक्रेनको पक्षमा नेपालको मतदान

काठमाडौं । संयुक्त राष्ट्र संघको साधारण सभामा नेपाल युक्रेनको पक्षमा उभिएको छ । साधारण सभामा बुधबार रुस विरुद्ध ल्याइएको भर्त्सना प्रस्तावको पक्षमा मतदान गर्दै नेपाल युक्रेनको पक्षमा उभिएको हो ।