Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


वामपन्थीहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः संयोजक दाहाल

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेकपा (नेकपा)का संयोजक पुष्पकमल दाहालले नेपालको कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै वामपन्थी र देशभक्तहरु एकतावद्ध हुन ढिला गर्न नहुने टिप्पणी गर्नुभएको छ । जननेता