Logo ५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026


छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्टको बैठक शुरु

काठमाडौं । छैटौं नेपाल—अमेरिका ट्रेड एण्ड इन्भेष्टमेण्ट फ्रेमवर्क एग्रिमेण्ट (टिफा) काउन्सिल मिटिङ शुरु भएको छ । बैठक शुक्रबारबाट काठमाडौंको एक होटलमा शुरु भएको हो । बैठकले अमेरिका र नेपालबीच लामो

नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सुरु हुँदै

काठमाडौं । नेपाल–बंगलादेशबीच ऊर्जा बैठक सोमबारदेखि बंगलादेशमा सुरु हुँदैछ । वार्तामा आगामी वर्षायाममा विद्युत व्यापार सुरु गर्न आवश्यक वातावरण तयार गर्ने विषयमा छलफल हुने भएको छ । पहिलो दिन आज

वर्षाले नेपाल र युएईबीचको खेल पुनः रोकियो

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिग क्रिकेटको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकिएको छ ।युएईले २७ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा

वर्षाले रोकिएको नेपाल र युएईबीचको फाइनल खेल सुचारु

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिगको नेपाल र युएईबीचको फाइनल खेल सुरु भएको छ । वर्षाका कारणआधा घण्टा रोकिएको खेल पुन: सुचारु भएको हो । फाइनलमा नेपाल र

युएई विरूद्ध नेपाललाई चौथो सफलता मिल्याे

काठमाडौं । घरेलु टिम नेपाल विरुद्ध एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा युएईले चौथो विकेट गुमाएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साेमबार बिहान ९ बजेदेखि सुरु भएकाे खेलमा युएईविरुद्ध

एसीसी प्रिमियर कप: फाइनलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा सोमबार नेपाल र युएईबीच प्रतिस्पर्धा हुने भएकाे छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साेमबार बिहान ९ बजेदेखि खेल सुरु हुने भएकाे हाे । यो

कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं । नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सन्दीप लामिछानेको अलराउण्ड प्रर्दशनको मद्दतले समूह चरणको अन्तिम खेलमा बिहीबार कतारलाई ६८ रनले पराजित गर्दै नेपाल

एसीसी प्रिमियर कपमा आज नेपाल र कतार भिड्दै

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा बिहीबार नेपालले कतारको सामना गर्ने भएकाे छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार बिहान ९ बजेदेखि खेल सुरु हुने भएकाे हाे । याे खेल

एसीसी कप क्रिकेटमा नेपालको जित, ओमान ८४ रनले पराजित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हाल पारेको हो

भारतीय अभिनेता अजित कुमार मोटरसाइकलमा आए नेपाल

काठमाडौं । दक्षिण भारतीय अभिनेता अजित कुमार मोटरसाइकल (बाइक) चलाएर नेपाल आइपुगेका छन् । आइतबार धुनषाको ढल्केबरमा मोटरसाइकलमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका हुन् । मोटरसाइकलसहित उनी केही सहयोगीसँग