Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


३ लाख ४८ हजार डोज खोप भोलि आउने

काठमाडौं । सरकारले ल्याउन लागेको ३ लाख ४८ हजार डोज कोरोनाविरुद्धको खोप भोलि (आइतबार) आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोभ्याक्समार्फत उक्त परिमाणको खोप आइतबार

सरकार र विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर सम्पन्न

काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमतिका हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा नेपाल सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिष्ट

राष्ट्रिय सभागृहमा सरकार र विप्लवको हस्ताक्षर कार्यक्रम जारी (लाइभ)

काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमतिका हस्ताक्षर हुँदैछ । कार्यक्रम राष्ट्रिय सभामा जारी छ । सभामा सरकारका मन्त्रीहरुको साथमा विप्लव समूहका नेता तथा कार्यकर्ताको भीड

कूटनीतिक लज्जा त्याग्दै नेकपा विवाद मिलाउन लाग्यो चिनियाँ टोली, दुबै समूहका नेतासँग अलग अलग भलाकुसारी

काठमाडौं, पुस १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा), विभाजनको औपचारिक प्रमाण पत्र कुरिरहेका बेला झण्डै छापामार शैलीमा काठमाडौं ओर्लिएको उत्तरी छिमेकी चीनका नेताको दौडाहा तीब्र बनेको छ । परराष्ट्र

अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ ऋण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले नेपाल सरकारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि गर्न १७ अर्ब ७० करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

धौलागिरी अस्पताललाई गण्डकीको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिने

बाग्लुङ । बागलुङको धौलागिरी अस्पताललाई गण्डकी प्रदेशको उपप्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गरिँदैछ । २०१६ सालमा डिस्पेन्सरीका रुपमा स्थापित अस्पताल ५० शैयाबाट दुई सय शैया क्षमताको हुने भएको छ । हाल

जनस्वास्थ्यमा बेवास्ता गर्ने सरकार ‘राष्ट्रवादी’ हुन सक्दैन

-नारायण पौडेल प्रारम्भकोरोना भाइरसको उत्पत्ति भएको करिब एकबर्ष पुग्न लाग्यो । चीनमा पहिलोपटक देखिएको यस भाइरस सम्बन्धमा चीनले सत्यता लुकाएको चर्चा अहिलेपनि हुने गरेकोमा आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरी भाइरसलाई

कोरोनाका विरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउन डा. केसीको माग

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको अभियानमा रहेका डा. गोविन्द केसीले कोरोनाका विरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउन माग गरेका छन् । नेपाल सरकारले हालै कोभिडको उपचार खर्च नव्यहोर्ने निर्णय गरेपछि

महामारी नियन्त्रणमा के काम भयो, के भएन ?

-नारायण पौडेल विश्व समाज सुनसान प्रायः छ । दुनियाँको सबै शक्तिका अगाडि आफूलाई सर्वशक्तिमान सावित गर्न सफल मानव अहिले घरभित्र थन्किएको छ । सृष्टिको उत्कृष्ट प्राणी भएकाले मानवलाई सर्वश्रेष्ठ प्राणीको

विदेशमा अलपत्र ३४ हजार ८ सय ३० नेपालीको उद्धार, ९४ शव नेपाल ल्याउन बाँकी

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विदेशमा अलपत्र ३४ हजार ८ सय ३० जना नेपालीको उद्धार गरिएको छ । गैरआवासीय नेपाली संघ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न