Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


तीन महिनामा प्राधिकरणले साढे आठ अर्ब रुपैयाँ नाफा कमायो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो तीन महिनामा साढे आठ अर्ब रुपैयाँ नाफा कमाएको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण अनुसार,

निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन सकिँदैन : घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताउनुभएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस

सम्मानजनक जिम्मेवारी पाए जान्छु, अदालत जानेबारेमा सोचेको छैनः हितेन्द्रदेव शाक्य

आफूलाई कुन वैकल्पिक जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा भएको भन्दै उहाँले भन्नुभयो, ‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिएपनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन

डेडिकेटेड र ट्रंकलाइनको १० अर्ब बढी बक्यौता एक महिनाभित्र उठाउन सरकारलाई लेखा समितिको निर्देशन

काठमाडौं, चैत २२ । संसदको सार्वजनिक लेखा समितिले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता एक महिनाभित्र असुल गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले उपसमितिको प्रतिवेदन पारित गर्दै

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त कार्यकारी निर्देशक रहेका शाक्यलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो

काठमाडौं र नेपालगञ्जका यी स्थानमा ७ देखि ३० घण्टासम्म बती नआउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौं र नेपालगञ्जमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणले काठमाडौं र नेपालगञ्जमा ७ देखि ३० घण्टासम्म विद्युत आपुर्ति बन्द गर्ने जनाएको छ ।

काठमाडौंका यी ठाउँमा आज ७ घण्टा बती जाने

काठमाडौं । मंगलबार काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्र र महाराजगञ्ज वितरण केन्द्रको बूढानीलकण्ठको सवस्टेशनबाट आपुर्ति भइरहेको विद्युत बन्द

८ मेगावाट माग धान्ने संरचना नबन्दा स्थानीयलाई सास्ती, ४ वर्षसम्म बनेन स्टेशन

राजेश जिसीप्यूठान । प्यूठानको प्यूठान नगरपालिका दम्तीमा विद्युत सवपावर स्टेशन निमार्ण थालेको ४ वर्ष हुँदा पनि निमार्ण कार्य सम्पन्न भएको छैन । सव पावर स्टेशन बन्ने भयो भनेर उत्साहित भएका

ललितपुरका यी ठाउँमा आज तीन घण्टा बती जाने

काठमाडौं । आज ललितपुरका विभिन्न ठाउँमा तीन घण्ट विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर अन्तर्गत नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट,

लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको प्राधिकरणको दाबी, चुहावट बढेको स्वीकार

काठामाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको स्पष्टिकरण दिएको छ । शुक्रबार उर्जा मन्त्रालयमा प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गरी ३ वर्ष अघि नै