Logo ८ जेष्ठ २०८३, शुक्रबार | Fri May 22 2026


एलडीसीको सूचीबाट नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रिया स्थगित

काठमाडाैं । सरकारले नेपाललाई अतिकम विकसित राष्ट्र (एलडीसी)को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समय पछाडि सार्न संयुक्त राष्ट्रसङ्घको विकास नीति समिति (सीडीपी) समक्ष पत्राचार गरेको छ । परराष्ट्र मन्त्रालयले संयुक्त