Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


नेपाल र जिम्बावे ‘ए’ बीचको एक दिवसिय क्रिकेट श्रृंखला आजबाट सुरु हुँदै

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ टिमबीचको एक दिवसिय क्रिकेट श्रृंखलाको पहिलो खेल आज हुँदैछ । टियु क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान साढे ९ बजे