Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


भीडभाड हुने गतिविधि नगर्न राजनीतिक दलहरूलाई प्रधानमन्त्रीको आग्रह

सरकारको एक्लो प्रयासले कोभिड नियन्त्रण गर्न नसकिने भन्दै प्रधानन्त्री देउवाले सबैको साझा प्रयासले कोभिड महामारीलाई नियन्त्रण गर्न सफल हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

‘नेपाल मास्क’ अभियान आजदेखि सुरु

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान आज देखि सुरु गर्दैछ । मास्क लगाउने उपाय, महत्ववारे जनचेतना फैलाउने उद्देश्य राखिएको अभियान सुरु गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले