Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अध्यक्ष पदका उम्मेदवार मुकुन्द महर्जनद्वारा महाधिवेशन बहिस्कार

काठमाडौं । नेपाल मदिरा व्यवसायी महासंघको अध्यक्ष पदका उम्मेदवार मुकुन्द महर्जनले १७ औं महाधिवेशन बहिस्कार गर्नुभएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महर्जनले महासंघ विधान भन्दा बाहिर गएर सदस्यता