Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


अर्घाखाँचीबाट दिल्लीसम्म नेपाल –भारत मैत्री बस सञ्चालनमा

काठमाडाैं । अर्घाखाँचीबाट भारतको नयाँ दिल्लीसम्म नेपाल –भारत मैत्री बस सञ्चालनमा आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालन गरेको कामना बस सेवाको सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन