Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


बुधबारदेखि नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक सुरु

काठमाडौं, फागुन १० । नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक बुधबारदेखि सुरु हुने भएको छ । विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न