५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


काभा नेसन्स लिगः नेपाल पहिलो खेलमै पराजित

काठमाडौं । कीर्गिस्तानको बिस्केकमा सुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल पहिलो खेलमै मंगोलियासँग पराजित भएको छ । बिस्केकस्थित चोल्फन–अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा भएको खेलमा नेपाल