Logo ३० पुस २०८२, बुधबार | Wed Jan 14 2026


नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन

काठमाडाैं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले नेपाल नागरिक पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । भण्डारीले ५४ जना मिलेर नयाँ दल दर्ता गर्नको लागि बिहीबार आयोगमा निवेदन दिएको