Logo ३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026


म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्दै धितोपत्र बोर्ड

काठमाडाैं । नेपाल धितोपत्र बोडले  म्युचुअल फण्डमा नयाँ लगानीका ढोका खोल्ने तयारी अघि बढाएको छ । सर्वसाधारणको वचतलाई पुँजी बजारमार्फत उत्पादनशील क्षेत्रमा परिचालन गर्ने र सामूहिक लगानी कोषलाई थप व्यवस्थित