२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


फर्मा एक्स्पो बैशाख ९ गतेदेखि चितवनमा हुने

काठमाडौं । नेपाल फर्मा एक्स्पोको आठौं संस्करण आगामी बैशाख ९ गतेदेखि हुने भएको छ । नेपाल औषधि उत्पादक संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आगामी बैशाख ९ देखि ११ गतेसम्म