२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025


यू–१९ एसिया कप क्रिकेटमा नेपाल आज अफगानिस्तानसंग भिड्दै

काठमाडौं । दुवईमा जारी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आइतबार समूह चरणको दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आजको