Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


नेकपा माओवादीको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले मुलुकको कार्यकारी प्रमुख राष्ट्रपति हुनुपर्ने प्रश्तावसहितको चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलनगरी सो पार्टीका महासचिव विप्लवले प्रत्यक्ष निर्वाचित

नारायणकाजी र विप्लवबीच भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपामा महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’बीच भेटवार्ता भएको छ । श्रेष्ठलाई भेट्न महासचिव विप्लव बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुग्नु भएको हो