Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको विषय पेचिलो बन्दै (भिडियाे रिपाेर्ट)

काठमाडौं । जेनजी युवाकाे आन्दोलनपछि राजनीतिक दलभित्र पुस्तान्तरणको विषय जोडतोडका साथ उठेको छ । पहिलो पुस्ताका नेताहरुकै कारण मुलुकले ठूलो क्षति ब्यहोरेको भन्दै दाेस्राे पुस्ताका नेताहरुले अब मार्ग प्रशस्त गर्नुपर्ने माग