२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


युक्रेनलाई थप हतियार उपलब्ध गराउन नेटोको आग्रह

काठमाडौं । उत्तर एटलान्टिक सन्धि संगठन नेटोले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी आक्रमणबाट क्षतिग्रस्त महत्वपूर्ण पूर्वाधारहरु पुनर्निर्माण गर्न मद्दत गर्ने घोषणा गरेको छ । रोमानियाको बुखारेष्टमा आयोजना भइरहेको