Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


हामीले छोडेको २० महिनामा प्रचण्ड धुलोपिठो भए– विप्लव

अखिल नेपाल महिला संघ क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई कपिलवस्तुमा सम्बोधन गर्दै उहाँले माधव नेपाल नभएको भए प्रचण्ड जोगी भैसक्ने टीप्पणी गर्नुभयो

ओली र दाहालले एकताको लागि फेरि छलफल गर्नुपर्छ– रघुजी पन्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य रघुजी पन्तले पार्टी एकताको लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गर्नुपर्ने बताउनुभएको छ । पेरिसडाँडामा

ओलीले एमाले जगाउने, माधवले फुटाउने !

एमालेमै रहेर ओलीविरुद्ध संघर्ष गर्नु अब त्यति सजिलो पक्कै छैन । किनकी ओलीसँग सार्वजनिक रुपमा यति धेरै दूरी बढेको छ कि, सँगै रहेर काम गर्ने सम्भावना कति रहँला ?

दाहाल–नेपाल समूहको नेकपाको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र आइतबार

प्रतिबन्ध फुकुवाको हस्ताक्षरपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा विप्लव

गृह जिल्ला समेत रहेको कपिलवस्तुको शिवगढीमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले जानकारी दिनुभयो ।

सर्वोच्चको फैसलाप्रति असन्तुष्ट दाहाल–नेपाल पक्ष पुनरावलोकनमा जाने

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने भन्दै ओली–दाहाललाई दिइएको नेकपा खारेज गर्दिएपछि मर्माहत भएको दाहाल–नेपाल पक्ष निर्णय पुनरावलोकनमा जाने भएको छ । केपी

उत्पीडित र उपेक्षित समुदायमाथि सरकारबाट आक्रमण भयोः दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको बताउनु भएको छ

सरकार र विप्लव सहमत्ति शक्तिहीनहरुको गठजोड मात्रै

सञ्जिव कार्की शान्तिपूर्ण राजनीतिको मुल प्रवाह नै ठिक ठानेर राजनितिको कथित मूल धारमा आउनु भएकोमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । तपाईंको क्रान्तिकारीपन भुत्ते भएको हो या समय, इतिहासकै

नेकपा दाहाल–नेपाल पक्षद्वारा संसद बैठक बहिष्कार

काठमाडौं, फागनु २३ । नेकपाको दाहाल–नेपाल समूहले प्रतिनधि सभाको बैठक बहिष्कार गरेको छ । पुनस्र्थापित प्रतिनधि सभा बैठकको पहिलो बैठकमा राष्ट्रपतिबाट प्राप्त पत्र र अध्यादेशहरु पेश गर्ने कार्यसूची रहेकामा त्यसप्रति

सर्वोच्चको फैसला बेठिक समयको न्याय : देव गुरुङ

काठमाडौं, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका नेता एवं संसदीय दलका मुख्य सचेतक देव गुरुङ्गले ओली दाहाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेज गर्नेसर्वोच्च अदालतको फैसलालाई ‘बेठिक