Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


नेकपा स्थायी कमिटिको बैठक आज बस्दै, ओलीले राजिनामा दिनुपर्ने मागबाट प्रचण्ड समुह पछि हट्यो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक आज बस्दैछ । लगातार स्थगित हुँदै आएको नेकपाको बैठक आज पनि बस्ने निश्चित छैन । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान

ओलीको रणनीतिक चाल

रोमन आचार्य (इमेज) काठमाडौं, साउन ५ । प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीमा कमजोर बन्दा वा अल्पमतमा पर्न थालेपछि विभिन्न राजनीतिक हतकण्ठा अपनाउने गरेको आरोप लाग्दै आएको छ

राष्ट्रपतिको भूमिकामा प्रश्न

यज्ञराज पाण्डे (इमेज) काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिबारको सचिवालय बैठकलगत्तै अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालको राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटले राष्ट्रपतिको भूमिकामा प्रश्न

पूर्वमाओवादी नेताहरुले दाहाललाई भने-‘झगडा गरेपनि पार्टी एकता जोगाउनुस्’

काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पूर्व माओवादीपक्षीय नेताहरुले विवाद र समाधान जे गरेपनि केपी ओलीसँगै गर्नुपर्ने र पार्टीलाई फुटबाट जोगाउनुपर्ने निष्कर्ष निकालेका छन् । अध्यक्ष

नेविसंघद्वारा त्रिविमा ताला

काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालयमा मापदण्डविपरीत नियुक्ति गरिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले तालाबन्दी गरेको छ । संघले त्रिभुवन विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार र रेक्टर कार्यालयमा तालाबन्दी गरेको हो ।

पूर्वमाओवादीमा नेता थापा र भट्टले छाडे दाहालको साथ

काठमाडौं, साउन ५ । सत्ता किचलोका कारण फुटको मुखमा पुगिरहेको सत्तारुढ नेकपाको आन्तरिक समीकरणमा पनि फेरबदलको संकेत देखिएको छ । पूर्व एमाले र माओवादी खेमामा नेताहरुबीच एकमत नदेखिएको हो ।

के दाहाललाई अपहरण शैलीमै पुर्‍याइएको थियो शितलनिवास ? दुई दुई पटक प्रधानमन्त्री भएको व्यक्ति परिबन्दमा !

काठमाडौं, साउन ५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक सत्ता संघर्षको ताण्डवमा हिजोआज राष्ट्रपति विद्या भण्डारीको प्रत्यक्ष संलग्नता देखिन थालेको छ । प्रधानमन्त्री केपी ओलीका विपक्षमा पार्टीका शीर्ष नेताहरु

नेकपामा समाधान ‘वीरबलको खिंचडी’ बन्दै, ओली र दाहालबीच आइतबार पनि छलफल

काठमाडौं, साउन ४ । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच फेरि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँग छलफल गर्न दाहाल

नेकपा महाधिवेशन मंसिरमा सम्भव छ ? (भिडियो)

अक्कल कुँवर (ईमेज)काठमाडौं, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्तरिक शक्ति संघर्षको दलदलमा फसेको सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को द्वन्द्व टार्न एकता महाधिवेशनको प्रस्ताव अगाडि सारेर नयाँ

ओली, अयोध्याकाण्ड र खड्ग प्रहारमा परेका पुष्पकमल

राजन कुईंकेल । नेपालमा अहिले दुई विषय चर्चामा छन् । प्रधानमन्त्री केपी ओलीले उब्जाएको अयोध्या नेपालमा पर्ने एवं राम नेपालमै जन्मिएको बहस र नेकपाभित्रको शक्ति भागबण्डाको रडाको । ओझेलमा पनि