Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


सुरेन्द्र पाण्डेको कार्यक्रममै कार्यकर्ताले गरे विरोध, दिए चेतावनी

चितवन, मंसिर ६ । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गुटको कुरा गरेको भन्दै उहाँ उपस्थित कार्यक्रममा कार्यकर्ताले विरोध गरेका छन् । शनिबार चितवन क्षेत्र नम्बर–१,

पार्टी कुनैपनि हालतमा फुट्दैन : वामदेव

तुलसीपुर, मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न

यसकारण फुट्नसक्छ नेकपा

-नारायण पौडेल मुलुकमा विद्यमान राजनीतिक अस्थिरता हटाई स्थिरता कायम गर्नका लागि विगतका दुई ठूला वामपन्थी पार्टी एक हुनुपर्ने आवश्यकता थियो । किनकी त्यसले मात्रै राजनीति र मुलुकलाई सकारात्मक रुपमा अगाडि

नेकपाको घरझगडामा चिनियाँ र भारतीय पक्षको चासो किन ?

काठमाडौं, मंसिर ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उत्कर्षमा पुगेका बेला भारतीय र चिनियाँ चासो तीव्ररुपमा बढेको छ । नेकपाको विवाद मिलाउन चिनियाँ राजदूत हाउ यान्छी निकै

सचिवालयको वैधता र औचित्यमाथि प्रश्न : पौडेल

काठमाडौं, मंसिर ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताउनुभएको छ । पार्टीको ‘कोर अफ दी

नेकपा कुनै हालतमा फुट्दैन : मन्त्री अर्याल

स्याङ्जा, मंसिर ३ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्ममा अर्यालले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गर्नुभएको छ । “पार्टीभित्रका समस्या छलफलबाट टुङ्गिन्छ”, चापाकोटमा राधादामोदर माविको चार कोठे

पुनः एकतामा फर्कँदै नेकपाका शीर्ष नेता

काठमाडौं, मंसिर ३ । हरेक महिनाजसो आन्तरिक विवादमा उत्रिएर सहमति गर्दै आएका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु पछिल्लो समय उत्पन्न कलहलाई पार्टीका आधिकारिक बैठकमा पुनः छलफलमा ल्याउन

पार्टी विवाद मिलाउन राजदूतको सक्रियताप्रति परराष्ट्रविद्हरुको आपत्ति

काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा चर्किएको विवाद मिलाउन चिनियाँ राजदूत होउ यान्छीको सक्रियता फेरि देखिएको छ । राजदूत यान्छीकै सक्रियताले नेकपाभित्र देखिएको यसअघिका विवाद साम्य

गगन थापाले भने प्रधानमन्त्री ओलीमाथि लगाइएको आरोप सार्वजनिक चासोको विषय, ‘दुई नेता मिल्दैमा हुँदैन क्षम्य’

काठमाडौं, मंसिर ३ । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीमाथि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लगाएको आरोप सार्वजनिक चासोको विषय भएकाले दुई नेता मिल्दैमा क्षम्य नहुने धारणा व्यक्त गर्नुभएको

नेकपा सचिवालय बैठक सकियो, अर्को बैठक दश दिनपछि बस्ने

काठमाडौं, मंसिर ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पार्टीभित्र देखिएको विवादका बारेमा छलफल भएको हो । बैठकमा प्रधानमन्त्री