Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


नेकपाको प्रवक्ताबाट नारायणकाजी हटाइए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई हटाएर

प्रधानमन्त्री ओलीले भने, ‘पिलो निचोरेर फाल्दैमा तौल घट्दैन’

काठमाडौं । नेकपा अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका केन्द्रीय सदस्यलाई सम्बोधन गर्नु भएको छ । आफैले डाकेको आफू निकटका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्ने क्रममा सुरुमै ओलीले

गौतम भेट्न भैसेपाटी पुगे दाहाल

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष वामदेव गौतम भेट्न भैसेपाटी पुग्नुभएको छ । दुवै पक्षको बैठकमा नजाने घोषणा गरिसकेका गौतमलाई भेट्न दाहाल भैसेपाटी पुग्नुभएको हो । दाहाल-नेपाल समुहले

नेकपा पार्टी कार्यालय ओली पक्षको कब्जामा, लगाए ताल्चा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धुम्बाराही स्थित पार्टी कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले ताला लगाएको छ । नेकपा फुटको संघारमा पुगेपछि पार्टी कार्यालय आफ्नो कब्जामा पार्न ओली

गौतम र बादल कुनै बैठकमा पनि नजाने, हरिबोल दाहालतिर लाग्दा टोपबहादुर र मणिले रोजे ओली शिविर

काठमाडौं, पुष ७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विधिवत विभाजनतर्फ उन्मुख हुँदा यसका केही नेता कुन पक्षमा लाग्लान् भन्ने खुल्दुली मेटिँदै गएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले

वामदेव र बादल दुवै पक्षले बोलाएको बैठकमा नजाने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुवै पक्षले बोलाएको बैठकमा नेकपाका नेताद्वय वामदेव गौतम र रामबहादुर थापा बादल उपस्थित नहुने भएका छन् । नेता गौतमले पार्टी अफ्ठेरो अवस्थामा

बादल भेट्न दाहाल पुल्चोक पुगे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री राम बहादुर थापा ‘बादल’ भेट्न मन्त्री क्वाटर पुल्चोक पुग्नुभएको छ । हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा

नेकपा कलहले गण्डकी प्रदेश सरकार ढल्ने सम्भावना

काठमाडौं । प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा आएको उतारचढावको प्रभाव गण्डकी प्रदेश सरकारमा पनि पर्ने भएको छ । नेकपामा देखिएको जोडघटाउको असरले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकार पनि

नेकपा विधिवत रुपमै दुई टुक्रा, एक अर्कालाई कारबाही गर्न दुवै पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपले विभाजनको बाटोमा लाागेको छ । पार्टीका पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ पक्षले आज अलग-अलग

कम्युनिष्ट एक हुनुको विकल्प छैन: नेता महरा

दाङ । पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताउनुभएको छ । कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ