Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपालले दिए माइतीघरमा धर्ना, ओलीले हिन्दूराष्ट्र घोषणा गर्ने आक्षेप

काठमाडौं, माघ १८ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल समूहले काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएको छ । धर्ना दिन नेकपा दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल, नेताहरु नारायणकाजी

प्रधानमन्त्री ओलीको आमसभा नारायणहिटी दरबार अगाडि, घोषणा गर्लान् हिन्दू राष्ट्र !

काठमाडौं, माघ १८ । प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाले नारायणहिटी दरबार अगाडि आमसभा गर्ने भएको छ । माघ २३ मा आयोजना गरिएको आमसभा नारायणहिटीको गेट अगाडि राखिएको बागमती प्रदेश अध्यक्ष

‘श्री ५ को सरकार’ भुलवश भनेको भन्दै मन्त्रीले मागे माफी

काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्री ५ को सरकार भुलवश भनेको भन्दै माफी माग्नुभएको छ । आइतबार सामाजिक सञ्जालमा लेख्दै मन्त्री थापाले नेपाल सरकार

नेकपाको दुवै समूह कार्यकर्ता रिजाउने होडबाजीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित नेकपाका नेता तथा कार्यकर्तालाई एक समूहबाट अर्को समूहमा तानातान गर्ने होडबाजी सुरु भएको छ । नेकपाको विभाजनपछि संघ तथा प्रदेशका

नेकपाको विवाद निर्वाचन आयोगले टुंङ्ग्याइसकेको सुवास नेम्वाङको दाबी

काठमाडौं, माघ १६ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका

ओलीलाई चुनौती– आँट भए राजीनामा दिएर चुनाव लड्न आउनुस्, जमानत जफत हुन्छ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफत हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित प्रतिनिसभा विघटनविरुद्ध आयोजित विरोधसभामा बोल्दै उहाँले हिम्मत

‘ओली नेतृत्वको नेकपा अनुशासित पार्टी हो’

काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनुशासित भएको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

निर्वाचन आयोगमा उपस्थित हुन थप समय माग्दै दाहाल-नेपाल समूहले लेख्यो पत्र

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहले निर्वाचन आयोगमा उपस्थित हुन नसक्ने जनाएको छ । शुक्रबार आयोगले नेकपामा दुवै समूहलाई छलफल गर्न आयोगमा बोलाएकोमा दाहाल-नेपाल समूहले उपस्थित हुन नसक्ने बताएको हो ।

नेकपाको सरकारले सहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्यो: नविन्द्रराज जोशी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेकपाको सरकार बने देखि नै सहिदहरुको वलिदानबाट उपलब्धिमाथि प्रहार हुन थालेको बताउनुभएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले आज काठमाडौंको शोभा भगवतीमा

ओलीले चाल्नसक्ने तानाशाही कदमको सशक्त प्रतिवाद गर्न दाहाल–नेपालको निर्देशन, माघ २८ मा काठमाडौंमा विशाल प्रदर्शन गरिने

काठमाडौं, माघ १५ । दाहाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।