Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


पार्टीको आधिकारिकता र सूर्य चिन्ह ओली पक्षलाई दिन्छ ढुक्क हुनुस्ः नेम्वाङ

इलाम । पूर्व सभामुख तथा नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले सरकारले तोकेको मितिमै निर्वाचन हुने दाबी गर्नुभएको छ । बिहीबार इलाममा नेकपा ओली पक्षको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले

भारतका गृहमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको गम्भीर आपत्ति

काठमाडौं । दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतीय गृहमन्त्री अमित अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दाहाल–नेपाल पक्षको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता

नेकपा र सूर्य चिन्ह नै ‘फ्रिज’ हुने विकल्पमा छलफल

काठमाडौं । निर्वाचन आयोगले नेकपा र सुर्य चिन्हसमेत फ्रिज हुने गरी अघि बढ्न सक्ने विकल्पमा समेत छलफल थालेको छ । जे निर्णय गरे पनि एउटा पक्षले आरोप लगाउने भएपछि दुवैलाई

‘फुइँवाद’ र ‘लाफिंग थेरापी’ अनि केपी बा

संजिव कार्कीप्रधानमन्त्री उल्कै फुइँफाइँ गर्नुहुन्छ र भन्नुहुन्छ तीन वर्षमा जति काम भयो त्यति आजसम्म कसैले गर्न सकेको थिएन । उहाँका अनुयायी यही भनाई ठ्याक्कै साभार गर्छन र आ आफ्नो माध्यमबाट

जहाँ नेपाल त्यही एमाले : माधव नेपाल

काठमाडौं, फागुन २ । नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सरकारले रामकुमारी झाँक्रीलाई पक्राउ गरेर सबैको मुटु छामेको बताउनुभएको छ । ७ वर्षसम्म जेल सजाय गर्न सक्ने गरी पूर्जी दिएको

पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरियो : नारायणकाजी श्रेष्ठ

काठमाडौं, फागुन २ । नेकपाको दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताउनुभएको छ । नेकपा केन्द्रीय संघर्ष समितिको चौथो चरणको आन्दोलन घोषणा कार्यक्रममा सञ्चारकर्मीसँग कुराकानी

नेकपा दाहाल समूहद्वारा टुँडिखेल घेर्नेसहितका २० दिने विरोध कार्यक्रम सार्वजनिक

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा दाहाल समूहले टुँडिखेल घेराउसहितका २० दिने कार्यक्रम सार्वजनिक गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय कोटेश्वरमा पत्रकार सम्मेलन गरी चौंथो चरणको

नेकपा विवाद समाधान नहुँदासम्म निर्वाचन हुन सक्दैन– नेकपा दाहाल पक्ष

काठमाडौं, फागुन २ । नेकपा दाहाल पक्षले दलको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छ भन्ने प्रश्न निर्वाचन आयोगलाई गरेको छ । आइतबार निर्वाचन आचार संहिताबारे निर्वाचन आयोगले गरेको छलफलमा नेता

विप्लव नेतृत्वको नेकपासहित चार दलद्धारा मोर्चाबन्दीको घोषणा

काठमाडौं, माघ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको इशारामा प्रतिनिधिसभा विघटन गरेको भन्दै सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेकपासहित चार दलले मोर्चाबन्दीको घोषणा गरेका छन् । ओली नेतृत्वको सरकार निरंकुश

प्रधानमन्त्री ओलीको ठाडो आदेशमा रामकुमारी झाक्री पक्राउ–दाहाल

काठमाडौं, माघ २९ । नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको ठाडो आदेशमा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताउनुभएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित आदिवासी जनजाति मगर संघ